मकवानपुर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १४ वटा सिटको अन्तिम टुङगो लागेको छ ।
जसमा नेपाली काँग्रेस ८ सिट सहित अग्र स्थानामा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४ सिट सहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी नेकपा एमाले २ सिट सहित तेस्रो स्थानमा रहेको छ । मतगणना जारी रहदा हालसम्म प्रतिनिधि सभातर्फ बागमती प्रदेशमा कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ?
नेपाली काँग्रेस
काठमाडौं क्षेत्र १ प्रकाशमान सिंह
काठमाडौं क्षेत्र ३ सन्तोष चालिसे
काठमाडौं क्षेत्र ४ गगन थापा
काठमाडौं क्षेत्र ५ प्रदीप पौडेल
काठमाडौं क्षेत्र १० राजेन्द्र कुमार केसी
ललितपुर क्षेत्र १ उदय समशेर राणा
रसुवा क्षेत्र १ मोहन आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी
ललितपुर क्षेत्र ३ तोषिमा कार्की
काठमाण्डौ क्षेत्र ७ गणेश पराजुली
काठमाण्डौ क्षेत्र २ साेबिता गाैतम
काठमाण्डौ क्षेत्र ८ विश्वभक्त श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी एमाले
ललितपुर क्षेत्र २ प्रेमलाल महर्जन
काठमाण्डौ क्षेत्र ९ कृष्णगुपाल श्रेष्ठ-sahikhabarr