• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

एमाले छोडेपछी मकवानपुरमा खतिवडा पराजित,एमाले कै युवा नेता बर्तौलाले हराई दिए

गोविन्द शर्मा तिमल्सिना२०७९ मंसिर ८ गते, बिहीबार ०७:४८ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



८ मंसिर,हेटौंडा- मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई पराजित गर्दै एमालेका युवा नेता महेशकुमार बर्तौला विजयी भएका छन् ।

नेकपा एमालेका बागमती प्रदेशका उपसचिव समेत रहेका युवा नेता बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका छन् । खतिवडाको भन्दा बर्तौलाले ४ हजार २२० मत बढी पाएपछि खतिवडा पराजित हुन पुगेका हुन् ।

त्यस्तै कांग्रेसको राजनीति छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् ।

लामो समय देखि नेकपा एमालेबाट पटकपटक विजयी भई बिरासत जमाइरहेका खतिवडा यसपटक एमालेबाट नै पराजित हुन पुगेका छन् । एमाले बिभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पुगेका खतिवडालाई यसपटकको चुनावमा ५ दलिय सत्ता गठबन्धन (लोकतान्त्रिक बाम गठबन्धन) ले साझा उमेदवार बनाएको थियो ।

यस क्षेत्रको प्रदेश सभा तर्फ भने गठबन्धन कै उमेदवारहरु विजयी भएका छन् । क बाट माओवादी कि उमेदवार कुमारी मोक्तान र ख बाट कांग्रेसका ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.