हेटौंडा – बागमती प्रदेश लोक सेवा आयोगद्वारा आज १७२ जना कर्मचारी माग गरेको छ । आयोगले सोमबार गोर्खापत्र दैनिकमा सूचना प्रकासन गर्दै बिभीन्न तहका १७२ जना कर्मचारी माग गरिएको हो ।
प्रदेश लोक सेवा आयोगले सातौ र आठौं तहका कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले बताए ।आयोगले बागममी प्रदेशका बिभीन्न मन्त्रालयका १२७ जना र स्थानीय तहका ४५ जना कर्मचारी माग गरिएको छ ।
कर्मचारी माग सुचना