• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

राष्ट्रपति बाइडेनको घरमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद

✎ शुभसमय२०७९ माघ ८ गते, आईतवार ०८:३० 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

अमेरिकाको  न्याय मन्त्रालयले राष्ट्रपति जो बाइडेनको डलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्ताबेज बरामद गरेको छ। 

न्याय मन्त्रालयका जाँचकर्ताले छापा मारेर उनको घरबाट गोप्य दस्तावेज बरामद गरेका हुन्। करिब १३ घण्टाको प्रयासपछि उनको घरबाट गोप्य दस्तावेज फेला परेको अधिकारीहरुले जनाएका छन्।  यसको जानकारी बाइडेनका वकिललाई दिएको छ। छापा मार्दा राष्ट्रपति बाइडेन र उनकी पत्नी घरमा थिएनन्।

यस्ता गोप्य दस्तावेज गत शुक्रबार विलमिंग्टन घरबाट पनि मिलेको थियो। वकिल बब बाबरले ‘बाइडेनका नोट्स तथा आस-पास का मटेरियल पनि जफत गरेको जनाएका छन्।   

राष्ट्रपतिका सल्लाहकारले भने उनको घरमा मिलेका सबै दस्तावेज न्याय मन्त्रालयलाई दिएको बताएका छन्।  मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट पनि सयौं यस्ता दस्तावेज बरामद गरेर छानबिन गरिरहको छ। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मुत्यु

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

इरानको सैनिक इलाकामा विस्फोट

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.