प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएकाे छ।
दाहाल र थपलियाबीच सिंहदरबारमा भेटवार्ता भएको हो । दुवैबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएकाे दाहालको सचिवालयले जनाएकाे छ ।
सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि दलहरूको चासो राष्ट्रपतिको निर्वाचनमा छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1