नेकपा एमालेले प्यालेस्टिनको गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।


एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति निकालेर अस्पतालमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै यो विषय जति निन्दा गरे पनि कमी हुने बताउनुभएकाे छ ।
इजरायल र हमास समूहबीच भइरहेको युद्धका क्रममा गए राति अस्पतालमा आक्रमण भएको थियो । आक्रमणमा झन्डै एक हजार जना मानिसको ज्यान गएको अनुमान रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८०
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1