• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता

✎ शुभसमय२०८० कार्तिक १ गते, बुधबार १८:०६ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

श्रृजना युवा क्लब बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता जारी छ ।

क्लबले नेपालीहरुको महान पर्व बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता कात्तिक ३ गते साँस्कृतिक कार्यक्रमसहित समापन गरिने क्लबका अध्यक्ष हर्कबहादुर भुलुनले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा विभिन्न १२ वटा टिमले सहभागिता जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष भुलुनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै

दोस्रो सँस्करणको एनएसएलमा मकवानपुरका ९ खेलाडीले खेल्दै

केपी ओली टी–२० कपमा मकवानपुरका ४ खेलाडीले खेल्दै

भारत विश्वकप क्रिकेटको फाइनलमा

टोलविकास स्तरीय वडा अध्यक्ष कप रनिङसिल्ड फुटसल प्रतियोगितामा शुसासन टोल प्रथम

यूएई जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.