महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।


हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डीएसपी भट्टराईले मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका थिए । उनलाई जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1