• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमती प्रदेशस्तरीय प्रशिक्षण गर्दै जसपा

✎ शुभसमय२०८० कार्तिक १३ गते, सोमबार ११:५३ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । कात्तिक १७ गते हुने सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ रहने बताइएको छ ।

अध्यक्ष यादवले जसपाको सैद्धान्तिक आधार, परिषद्का अध्यक्ष राईले वर्तमान नेपालको राजनीतिक अवस्था साथै आगामी रणनीति र कार्यभार तथा नेता श्रेष्ठले विधान अधिवेशनका निष्कर्षहरु, पार्टी निर्माणको दिशा, सांगठनिक संरचना र सदस्यहरुको भूमिका र उत्तरदायित्व विषयमा प्रशिक्षण दिने बताइएको छ ।

प्रशिक्षणमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, नेवा र ताम्सालिङ राष्ट्रिय  समितिका सदस्यहरु पुनर्गठित जिल्ला समितिका पदाधिकारीहरु र पुनर्गठित पालिका समितिका अध्यक्षहरु सहभागी हुने छन् ।

बागमती प्रदेश समिति अन्तरर्गतका पार्टी समिति गठन र पुनर्गठन आगामी कार्तिक १५ गतेभित्र गर्न समयसीमा तोकिएको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेशको संसदीय दलले सहयोग गर्ने

कोशी प्रदेश सभाको बैठक बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.