आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक एकैपटक बस्न लागेको हो ।


दुबै बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । पूर्वाधार विकास समितिको बैठकमा चाडपर्वकोको समयमा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ ।
यसैगरी, सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1