
मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न ३ अन्तरगतका टोलविकास स्तरीय वडा अध्यक्ष कप रनिङसिल्ड फुटसल प्रतियोगितामा आयोजक शुसासन टोल विकास संस्था प्रथम भएको छ ।
त्यस्तै प्रतियोगितामा देबिडाँडा टोल विकास संस्था दितिय र सङगम टोल बिकास संस्था तृतीय भएका छन् ।
मक्रान्चुलीको फुटसलमा दुई दिनसम्म संचालन भएको प्रतियोगिताको आयोजना शुसासन टोल विकास संस्थाले गरेको थियो भने मुख्य प्रायोजक वडा नं ३ कार्यालय रहेको थियो ।



बिजेता हुने टोल विकास तथा सहभागी सबै खेलाडीहरुलाई वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बधाई दिदै अागामि दिनमा यस वडाबाट अन्यत्र सहभागी जनाउने खेलाडी टिमलाई बिषेश सहयोग पुर्याउने प्रतिबद्भता जनाएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1