हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।


आज सुन तोलामा एक हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ । तेजावी सुन आज तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा। चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1