धादिङ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1