हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत ४ गतेबाट संचालन हुने भएको छ।
उपमहानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ४ गतेबाट संचालन गरिने जानाएको हो। परीक्षा १० गते सम्पन्न हुने र परीक्षाको समय दिउँसो १ बजेदेखि संचालन हुने उपमहानगरपालिका शिक्षा समन्वय ईकाइ प्रमुख हरिचन्द्र सापकोटाले बताएका छन् ।