समाचार

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली…

प्रदेश समाचार

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

असोज दोस्रो साताको बाढीपहिरोले वाग्मती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति गरेको छ । प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११…

World News

Tech News

Latest Blog

तिहारको बिदाका कारण आजदेखि धेरैजसो सरकारी अस्पतालको ओपीडी सेवा बन्द
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

तिहारको बिदाका कारण आजदेखि धेरैजसो सरकारी अस्पतालको ओपीडी सेवा बन्द

तिहार बिदाका कारण सबैजसो सरकारी अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको छ । आजदेखि १९ गतेसम्म तिहार बिदा रहेकोले सबैजसो ठूला अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको हो । केही अस्पतालले ओपीडी सेवालाई आधा समय घटाएर सञ्चालन…

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधिबाट सम्मानित गरेको छ । कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केनाइन कार्यालयका…

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती मनाइँदै
मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार समाज

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको…

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने
मुख्य समाचार समाचार समाज

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने

नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ । हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको…

मौसम मुख्यतया सफा रहने
समाचार समाज

मौसम मुख्यतया सफा रहने

देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया…

तिहारको तेस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

तिहारको तेस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…

हेटौंडामा तिहारको किनमेल चटारोः सस्तो सामान खोज्दै उपभोक्ता, महगोमा बिक्री गर्दै व्यापारी
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

हेटौंडामा तिहारको किनमेल चटारोः सस्तो सामान खोज्दै उपभोक्ता, महगोमा बिक्री गर्दै व्यापारी

तिहार सुरु भएपछी मकवानपुरको सदरमुकाम हेटौंडा बजारमा सामान खरिद गर्नेहरुको भिड थेगिनसक्नु छ । हेटौंडाको संगमचोकमा राखिएको फुटपाथमा होसया मेनरोड, रोपतीरोड, कान्तिराजपथका पसलमा उपभोक्ताहरुको बिहानै देखि भिड लागेको छ । मकवानपुरका उपभोक्ताहरु कहाँ सामान सस्तो…

काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन
मुख्य समाचार समाचार समाज

काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन

काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले  काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार  दुलालले  अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला…

सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो
अर्थ समाचार समाज

सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

– सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ…

आज काग तिहार मनाइँदै
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज परेको छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका…

WordPress PopUp Plugin