लुम्बिनी प्रदेश

एक सय ६० पदकसहित आर्मीको अग्रता

कास्की- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ ।

रूपन्देही- २ मा गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज

२६ असोज- रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ।आयोगले मंगलबार राति सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैंया जरिवाना गरेको र जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज भएको आयोगको भनाई...

लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश...

मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं 

बुटवल । असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम...

राजीनामा स्वीकृत भैसकेपछी ओलि भन्छिन् राजिनामा दिएकै छैन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले...

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

३१ जेठ,हेटौंडा- लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वली हातपात...

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।प्रदेश सरकारले तयार गरेको वार्षिक नीति...

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडाैं / स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भएकाे छ । मतदान वैशाख ३० गते शुक्रबार हुँदैछ । मंगलबार राति १२...

एमालेद्वारा लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा माग

हेटौँडा/ नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री...