विज्ञान प्रविधि

मकवानपुरगढीको कृषि विकास शाखा र सरोकारवालाहरु बीच समन्वय बैठक

१७ भाद्र,मक्रान्चुली- मकवानपुरको जिल्लाको मकवानपुरगढी गाउँपालिकामा कृषि विकास शाखा र सरोकारवालाहरुको बीच...

आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन 

भदौ २३ गते सार्वजनिक हुने विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४...

देशैभर जोडियो निःशुल्क इन्टरनेट 

देशैभर उच्च गतिको इन्टरनेट पु(याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार...

मकवानपुरगढीमा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने

१२ असार,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना...

शनिबार मकवानपुरगढी ३ देविडाँडामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

२० जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देविडाँडामा भोलि शनिवार निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । देविडाँडामा रहेको...

हेटौंडा अस्पताललाई रिफर सेन्टर बनाउने प्रदेश सरकारको खेल, प्रतिष्ठानको शैक्षिक कार्यक्रम...

हेटौंडा / मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई पहिलेकै रिफर अस्पताल बनाउने गरी बागमती प्रदेश सरकार लागि परेको छ । तत्कालिन नेकपा...

दूर चिकित्सा सेवा दुर्गम क्षेत्रमा प्रभावकारी

काठमाडौं । दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्न माग गरिएको छ ।

वैशाखदेखि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।

नोट नष्ट गर्न राष्ट्र बैंकले ल्यायो अत्याधुनिक मेसिन

हेटौँडा/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो...

मकवानपुरमा २९ वटा विद्यालयलाई भवन र ल्याब बनाउन अनुदान

हेटौँडा/ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷०७९ मा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका हुन् । अनुदान पाउनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्रका...