हाम्रो बारे

जि.एस मिडिया प्रा.लि.द्वारा संचालित शुभ बिहानी डटकम अहिले परिवर्तन भई शुभ समय डटकम भएको छ । यो एक अनलाइन पत्रिका हो । यसको कार्यालय मकवानपुरगढी गाउँपालिका वडा नम्बर-३, मक्रान्चुली (देविडाँडा) मा रहेको छ । यस अनलाइन पत्रिकामा स्थानीय लगायत देश,विदेशका समाचार सम्प्रेषण हुने गर्दछ । सत्यतथ्य समाचार प्रसारणमा हामी प्रतिबद्ध छौं । यस अनलाइन पत्रिकाबाट प्रकाशन भएका समाचार लगायतका सामाग्रीहरु पढी आवश्यक ठानेमा सुझाव सल्लाह दिन सक्नु हुनेछ । साथै तपाईंको आफ्नो संघ संस्था लगायत ब्यवसायका सुचना तथा विज्ञापन सामाग्री यस अनलाइन पत्रिकामा प्रकाशन गरि आफ्नो ब्यवसायको वृद्धि गर्न सक्नुहुनेछ । तपाईंबाट प्राप्त हुने सुझाव र सल्लाह हाम्रो लागि मार्गदर्शक हुनेछन् ।