हाम्रो बारे

यस शुभ बिहानी डटकम जि.एस मिडिया प्रा.लि.द्वारा संचालित एक अनलाइन पत्रीका हो । यसको कार्यालय मकवानपुरगढी गाउँपालिका वडा नम्बर-३, देविडाँडामा रहेको छ । यस अनलाइन पत्रीकामा स्थानीय लगायत देश,विदेशका समाचार सम्प्रेषण हुने गर्दछ । सत्यतथ्य समाचार प्रसारणमा हामी प्रतिबद्ध छौं । तपाईंबाट प्राप्त हुने सुझाव र सल्लाह हाम्रो लागि मार्गदर्शक हुनेछ ।

जि.एस मिडिया प्रा.लि.