• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कोभिड-१९ को जोखिम कायमै छ, यसपालिको दशैं-तिहार भिडभाड नगरी घरमा मात्रै मनाउँ-मकवानपुरगढी गाउँपालिका

गोविन्द शर्मा तिमल्सिना२०७७ कार्तिक ४ गते, मंगलवार १५:५० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी – कोभिड-१९ को जोखिम कायम नै रहेकोले स्वास्थ्य मापदण्ड अपनाई यसपालीको दशैं- तिहार मनाउँदा आफ्नै घर परिवारमा मात्र सिमित गर्न मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।

विभिन्न शक्तिपिठहरुमा नित्यपुजा बाहेक बलि दिने कार्य यस वर्ष नगर्न भन्दै यो वर्षको दशैंमा टीका थाप्न आफ्नो घर बाहेक अन्यत्र आफन्तजनमा नजान र आफन्तजनलाई पनि टीका थाप्न नबोलाउन अनुरोध गरेको छ ।

सार्वजनिक स्थानहरुमा पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने – खेलाउने जस्ता भिडभाड हुने कार्यहरु नगर्न नगराउन भन्दै दशैं तिहार जस्ता पर्वहरुमा तास-जुवा खेल्ने , धूम्रपान तथा मद्यपानमा संलग्न हुने गरेको पाइएकोले त्यस्ता क्रियाकलापलाई मकवानपुरगढी गाउँपालिकाबाट जारी सामाजिक सुधार व्यवहार ऐन २०७५ बमोजिम बर्जित गरिएकोले त्यस्ता कार्य नगर्न नगराउन भनिएको छ ।



कोभिड १९ को जोखिम कायम नै रहेकोले सचेतना मुलक सन्देशहरु प्रवाह गर्ने , भिडभाड हुन नदिने , टीका लगाउने प्रयोजनका लागि हिडडुल गर्न नदिने , अटो लगायत सवारीका साधन प्रयोग गरि दशैं-तिहारमा हिडडुल नगर्ने तथा दिपावलीमा खेलिने देउसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना नगरी घरमा मात्र सिमित गरि दशैंको टीका लगाउन तथा तिहार मनाउन पालिकाले सबैमा अनुरोध गरेको छ ।

यहि कार्तिक ३ गते एक सुचना जारी गर्दै गाउँपालिकाले यस वर्षको दशैं-तिहार सुरक्षित र संयमित रुपमा मनाउन सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गर्दै बडादशैं र शुभ दिपावलीको अवसरमा देश विदेशमा रहेका सम्पुर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।



What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.