मकवानपुर- मकवानपुरे गायक तथा संगीतकार चेतन सापकोटा 2020 को सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित भएका छन् ।
Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा सापकोटाको शब्द संग़ीत स्वरको गितमा देशमा एउटा आर्को बुद्ध पठाई देउ गीत मार्फत सम्मानित भएका हुन् ।
राष्ट्रभाव झल्किएको यस गितको छायांकन नेपाल लगायत स्पेनको बिल्बाउमा गरिएको सापकोटाले बताए ।
सम्वन्धित समाचार
Add A Comment