काठमाडौँ / नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म हुने भएको छ ।
बुधबार पार्टी कार्यालय सनेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म आयोजना गर्न प्रस्ताव गरेका हुन् ।
बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधि सकिने भएकोले सबौ समितिहरुको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव गरिएको छ ।
साथै २०७७ असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने लगाएतको प्रस्तावमाथि बुधबारबाट छलफल सुरु भएको काङ्ग्रेस श्रोतले जानकारी दिएको छ ।
सम्वन्धित समाचार
Add A Comment