• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सरकारले गर्यो ७१ जिल्लाका युवा परिषद अध्यक्षको नियुक्ति (सूचीसहित)

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १३ गते, बिहीबार ११:४८ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालीन युवा तथा खेलकुद मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी ७१ जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको परिषदले जनाएको छ ।
मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि ७१ ओटा जिल्लाको सूची तय भएको बताइएको छ ।

कुन जिल्लामा को ?

१. ताप्लेजुङ : दिपेन पोमु
२. पाँचथर : श्री प्रसाद माङयुङ
३. इलाम : प्रकाश घिमिरे
४. झापा : मदन बुढाथोकी
५. संखुवासभा : हरि लिम्बु
६. तेह्रथुम : जनक रिमाल
७. भोजपुर : विकास राई
८. धनकुटा : कला राई
९. मोरङ : सन्तोष घिमिरे
१०. सुनसरी : रोशन रेग्मी
११. सोलुखुम्बु : भक्त राई
१२. खोटाङ : सन्तोष जोशी
१३. ओखलढुङ्गा : सुधिर कार्की
१४. उदयपुर : खगेन्द्र पोखरेल
१५. सिरहा : बैजनाथ शाह
१६. धनुषा : राम उदगार यादव
१७. महोत्तरी : सत्यनारायण यादव
१८. सर्लाही : सर्मिला प्रधान
१९. रौतहट : रामबावु चौधरी
२०. बारा : पुरूषोत्तम कुमार शाह
२१. पर्सा : अमिताभ बच्चन
२२. दोलखा : श्रीराज पोखरेल
२३. रामेछाप : प्रकाशकुमार कार्की
२४. सिन्धुली : देवराज वाइवा
२५. रसुवा : सुरेश अधिकारी
२६. धादिङ : सन्तोष राना क्षेत्री
२७. नुवाकोट : निलमबाबु ढुङ्गेल
२८. काठमाण्डौ : भानु पौडेल
२९. ललितपुर : प्रदिप चौलागाई
३०. काभ्रेपलाञ्चोक : प्रकाश रोका
३१. सिन्धुपाल्चोक : कुमार थापा
३२. मकवानपुर : शिवहरि दाहाल
३३. चितवन : अस्मिन घिमिरे
३४. नवलपुर : हिमाल सिंह ठकुरी
३५. गोरखा : राजन गुरूङ
३६. मनाङ : मनलाल गुरुङ्ग
३७. लमजुङ : जुन बहादुर तामाङ
३८. कास्की : विवेक देवकोटा
३९. तनहुँ : रिता ढकाल
४०. स्याङ्जा : विश्वनाथ अर्याल
४१. मुस्ताङ : कर्म नामग्याल गुरुङ
४२. म्याग्दी : देवी प्रसाद शर्मा
४३. बाग्लुङ : सुमन बोहरा
४४. पर्वत : थम नारायण पौडेल
४५. गुल्मी : शालिकराम बस्नेत
४६. पाल्पा : तुलबहादुर अधिकारी
४७. अर्घाखाँची : लिलबहादुर वि.क.
४८. नवलपरासी : धनप्रसाद भट्टराई
४९. रुपन्देही : सरोज पोखरेल
५०. कपिलवस्तु : टुकलाल गैरे
५१. प्युठान : रामचन्द्र केसी
५२. दाङ : सुरेश रावत
५३. बाँके : खेमराज शर्मा
५४. रुकुम पूर्व : सुवास गौतम
५५. रोल्पा : ठाकुरप्रसाद ओली
५६. रूकुम पश्चिम : भिमराम ओली
५७. सल्यान : जनक विक
५८. डोल्पा : बिरेन्द्र बुढा
५९. कालीकोट : सन्तोष महतारा
६०. हुम्ला : राज किरण शाही
६१. जाजरकोट : रामचन्द्र घर्ती
६२. दैलेख : चन्द्र दाहाल
६३. सुर्खेत : निरज भट्टराई
६४. डडेलधुरा : भरत मल्ल
६५. बाजुरा : कृष्णबहादुर थापा
६६. अछाम : लिला केसी
६७. डोटी : हेम केसी
६८. कैलाली : जनक खड्का
६९. दार्चुला : खेमराज जोशी
७०. बैतडी : सुरेश शेरेला
७१. कञ्चनपुर : हरिस बोगटी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.