• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

हेटौंडाका गायक संगीतकार चेतन सापकोटा ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १९ गते, बुधबार ०६:२४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर – मकवानपुरका गायक तथा संगीतकार चेतन सापकोटा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।

सापकोटालाई गायक नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसरमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार प्रदान गरिएको छ ।

राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित कार्यक्रममा संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

गीतकार बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकार राजु सिँह, सुनिल मास्के, मदनसिँह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाललाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’बाट सम्मानित गरिएको छ ।

यसैगरी सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डेलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ । प्रतिभा पुरस्कार २०७६’बाट भने गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलीना राई पुरस्कृत भएका हुन् ।

संगीत संयोजक तथा वाद्य पुरस्कार वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार विकासनाथ योगी, राष्ट्रिय लोक संगीत पुरस्कार बद्री पंगेनी, राष्ट्रिय सम्मान नवराज केसीलाई प्रदान गरिएको छ ।

संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाको सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङबाट सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

आज तीजको दर खाने दिन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.