• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन, एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन २३ गते, आईतवार १९:१८ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


हेटौंडा / नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन ।
आइतबार सर्बोच्च अदालतले गरेको नेकपाको नामको विवादको फैसलाको स्वागत गर्दै पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको हो ।
अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाइ बैधता दिने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने भएको छ ।
आजको फैसलाको स्वागत सङ्गै भएको कोण सभामा बोल्दै युवाहरुले एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको बताएका छन ।

केपि शर्मा ओलि नेतृत्वको बर्तमान सरकारले मात्रै देशलाइ निकास र समृद्धिमा लैजाने उनिहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरको सचिवालय सदस्य सुनिल मोक्तान, पार्टी जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सद्स्य एवं मकवानपुर जिल्ला अध्यक्ष सन्तोष चौलागाईं, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु शिवहरि दाहाल, बिश्वराज राइ, चन्द्र शाही, कृष्ण लामिछाने, धरम लाम, नरेन्द्र भण्डारी, समिम खान, लक्ष्मण उप्रेती, अनेरास्ववियु मकवानपुरका अध्यक्ष किशन घिशिङ्ग लगायतकाको उपस्थिति रहेको अनेरास्ववियु मकवानपुरका सह संयोजक बिशाल पौडेलले जानकारी दिनुभयो ।



What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.