• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

जनगणनाका लागि देशभरि कार्यालय

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ६ गते, शुक्रबार ११:२१ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ- आगामी राष्ट्रिय जनगणनासम्बन्धी काम गर्न सबै जिल्ला तथा प्रदेशमा कार्यालय खोलिएको छ ।

आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा जनगणनासम्बन्धी आवश्यक कार्य गर्न कार्यालय खोलिएको हो । काठमाडौँमा पाँचवटा; सुनसरी, मोरङ, ललितपुर, रूपन्देही, कैलालीलगायतका जिल्लामा दुई÷दुईवटा तथा अन्य जिल्लामा एक÷एकवटा कार्यालय स्थापना गरिएको छ । नयाँ खोलिएका कार्यालयमा जिल्ला जनगणना अधिकारी र सहायक जिल्ला जनगणना अधिकारी आइतबार नै कार्यालयमा पुगिसकेका छन् ।

उक्त कार्यालयमा कार्य गर्ने दुई सय अधिकृतस्तरका कर्मचारीलाई विभागले यसअघि नै तामिल प्रदान गरिसकेको जनाइएको छ । तालिम लिएका तिनै कर्मचारी जिल्ला तथा प्रदेश कार्यालयमा गएका हुन् । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले ती कर्मचारीले जनगणनासम्बन्धी जिल्लामा रहेका गणक र सुपरिवेक्षकको व्यवस्थापकीय कार्यमा भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । विभागले जिल्ला र प्रदेश कार्यालयमा जनगणनाका लागि आवश्यक सामग्रीसमेत पठाउन थालेको छ ।

यस वर्षको जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय भएको छ । विभागले गत माघ ११ गते गणक र सुपरीवेक्षकका लागि अनलाइन माध्यमबाट करार सेवाका जनशक्ति भर्ना लिन आवदेन खुला गरेको थियो । आगामी २०७८ साल जेठ २५ देखि असार ८ सम्म जनगणना हुँदै छ । गोरखापत्र अनलाइनमा समाचार छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.