• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अन्तर शहर चेस प्रतियोगिता : हेटौँडा उपमहानगरपालिकाले जित्यो उपाधि

✎ शुभसमय२०७७ चैत्र १४ गते, शनिबार १८:०३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौँडा /  नेपालकै सर्वाधिक राशी पुरस्कार रहेको अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ ।
शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका १३ अंकसहित प्रथम स्थान हासिल गर्दै उपाधि जितेको हो ।
उपाधि विजेता हेटौंडा उपमहानगरपालिकाले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा दोलखा जिल्ला बुद्धिचाल संघ १२ अंकसहित दोस्रो स्थानमा रहि एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
१० अंकसहित ललितपुर महानगरपालिकाको टिम तेस्रो हुँदै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा ललितपुरको ललितपुर खेलकुद क्लब र ललितपुरको महालक्ष्मी नगरपालिका क्रमशः ९ र ८ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदै नगद ३० र २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै हेटौंडा उपमहानगरपालिकाका क्षितिज भण्डारी, रुपेश जैसवाल, सुरवीर लामा, दोलखा जिल्लाको दोलखा बुद्धिचाल संघका मनिष हमाल र नुवाकोटको विदुर नगरपालिकाका आश्चर्य चौधरीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

आज सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो ।
समापन कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल बुद्धिचाल संघका सचिब धरम लामा, जिल्ला युवा समिती मकवानपुरको अध्यक्ष शिबहरि दाहाल, मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहि, युवा नेता समिम खान, बिश्वराज राई लगायतको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.