


काठमाडौं / नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपि शर्मा ओलीको मन्त्रीपरिषदमा रहेका आफ्ना ४ जना सांसदलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले प्रवेश गरेका ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई पार्टीबाट निष्काशन गर्दै आफ्नो दल त्याग गरेको भन्दै संसद सचिवालयमा सुचना दिनु भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1