• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

युवा समिती र नगर खेलकुद बिकास समितीबाट गौरिटार आइसोलेसनमा स्वास्थ सामाग्री हस्तान्तरण

✎ शुभसमय२०७८ जेष्ठ १२ गते, बुधबार १०:१६ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / जिल्ला युवा समिती मकवानपुर र नगर खेलकुद बिकास समितीले गौरिटार आइसोलेसनमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत गौरिटार आइसोलेसनमा स्वास्थ्य सामाग्रीको अभाव भएको जानकारी प्राप्त भए सङ्गै जिल्ला युवा समिती मकवानपुर र हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितीले पिपिइ, सेनिटाइजर, माक्स र गोब्स गरि ५० हजार बराबरको स्वास्थ्य सामाग्री गौरिटार आइसोलेसनमा हस्तान्तरण गरेको हो ।

आइसोसनमा रहेका कोरोना संक्रमित र स्वास्थकर्मीहरुको सुरक्षाको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराइएको राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईंले जानकारी दिनुभयो । उहाँले सृजनसिल कार्यको सुरुवात नै युवाहरुले गर्ने भएकाले कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउनुभयो ।

जिल्ला युवा समिती मकवानपुर अध्यक्ष शिबहरि दाहालले मकवानपुर जिल्लामा कोरोना महामारीको रुपमा दिनप्रतिदिन समुदाय स्तरमा फैलिरहेको र संक्रमितको संख्या पनि तिब्र रुपमा वृद्धि भैरहेकोले स्वास्थकर्मी र संक्रमितको सुरक्षाको लागि आइसोलेसनमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको बाताउनुभयो ।
अध्यक्ष दाहालले जिल्ला युवा समिती मकवानपुरले कोभिड महामारी सुचना तथा सहजीकरण केन्द्रको गठन गरि काम समेत गरिरहेको बताउदै यस अघि हेटौंडा अस्पतालमा २ पटक गरि १०० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइसकेको बताउनुभयो ।

कोभिड महामारीको अन्त्यको लागि सरकारले गरिरहेको प्रयासमा सबैले आफ्नो-आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्नुपर्ने हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहिले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहि, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु कृष्ण लामिछाने, नरेन्द्र भण्डारी, बिश्वराज राइ, हेटौंडा लेडि जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, लगायतकाको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.