• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाई सहयोग आउने क्रम जारी, समुहले पनि सहयोग गर्दै

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ २६ गते, बुधबार २२:५३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- मकवानपुरगढि सामुदायिक कोभिड प्रतिकार्य समुहले कोरोना सङ्क्रमण रोकथाम अभियानका लागि विभिन्न ब्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भइरहेका छन् भने समुहले पनि विभिन्न ब्यक्ति तथा संस्थाहरुमा सहयोग गर्ने कामको निरन्तरता चलिरहेको छ ।

समुहलाई पछिल्लो चरणमा मकवानपुरगढी ३ का स्थाई बासिन्दा हाल कामका सिलसिलामा धनगढीमा रहुनुभएका बिष्णु रेग्मीले आफ्नो ११ औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा रु. ५ हजार ५५५/- सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । यसैगरि भरतपुर, चितवन निवासी प्रनिता पोखरेल आचार्यले ५,५00/- , हेटौंडा ५ का कृष्ण चौलागाईंले रु.१० हजार, चण्डिका मावी सिखरकटेरीका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले रु. २ हजार, हेटौंडा १९ निवासी इन्जिनियर डा. कृष्ण प्रसाद भेटवालले रु. ५ हजार र मकवानपुरगढी ३ निवासी (हाल हेटौंडा ५) गोपाल तिमल्सिनाले रु.५ हजारको प्रतिबद्धता जनाउनु भएको छ ।

यसैगरी काठमाडौं सुकेधाराका नितु चन्दले रु. २ हजार ५२५/- , मकवानपुरगढी ३ निवासी क्रमशः रवीन्द्र शाहले रु. ५ हजार ५ सय र प्रकाश दाहालले आजसम्म १९ क्रेट कुखुराको अण्डा निशुल्क उपलब्ध गराउनु भएको समुहका सदस्य कमल फँयलले जानकारी दिनुभयो ।

समूहले मकवानपुरगढी वडा नम्वर ३ को फुटसलमा रहेको अस्थायी कोभिड अस्पतालमा संचालन गरिएको कोभिड आइशोलेसन सेन्टरलाइ मंगलबार २ वटा खुट्टाले थिचेर स्यानिटाइज गर्ने स्ट्यान्ड हस्तान्तरण गरेको छ ।

यसैगरी वडा नम्वर ३ कै ११ जना कोभिड सङ्क्रमितलाई कोसेली (स्वास्थ्य सुरक्षा सामग्री र पोषिलो खानेकुरा) सहित भेटघाट र स्वास्थ्य मनोबिमर्श सेवा प्रदान गरिएको समुहका सदस्य कमल फुयालको जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.