• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

रोनाल्डोले कोकको सट्टा पानी पिउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य

✎ शुभबिहानी२०७८ असार २ गते, बुधबार २१:५९ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर/ पोर्चुगलका फुटवल खेलाडी क्रिस्टियानो रोनाल्डोले एक पत्रकार सम्मेलनका दौरान कोकाकोलाका दुई बोतल पन्छाइदिएपछि कम्पनीको सेयर मूल्यमा ४ बिलियन डलर (लगभग ४ अर्ब नेपाली रुपैया) ले गिरावट आएको छ ।

सधैँ फिट रहने पोर्चुगलका कप्तान रोनाल्डो कार्बोनेटेड सफ्ट ड्रिन्क (कोकाकोला)बारे के सोच्छन् भन्ने उनको त्यो एक्सनबाट स्पष्ट भएको थियो । हंगेरीविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा विश्व फुटबलका आइकन रोनाल्डोले कोकाकोलाका बोतल हटाएर पानीका बोतल रोजेका थिए । पानीको बोतल समाउँदै उनले ‘अग्वा’ भनेका थिए । उनले मानिसलाई कोकाकोलाको ठाउँमा पानी पिउन आम मानिसलाई प्रेरित गरेको प्रस्ट हुन्थ्यो ।

विश्वभर धेरै समर्थक र फलोअर भएका रोनाल्डले कोकाकोलाका बोतल हटाएर पानीको बोतल राखेसँगै यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ । युरो २०२० को प्रायोजकसमेत रहेको कोकाकोलाको सेयर मूल्य ५६.१० बिलियनबाट घटेर ५५.२२ बिलियनमा आएको छ । रोनाल्डोको त्यो संकेतलगत्तै १.६ प्रतिशतले घटेको सेयर मूल्य अहिले पनि निरन्तर ओरालो लागिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभबिहानी

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

नेपाल र भुटान भिड्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.