• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सेयर बजार भनेको के हो, सेयरबाट कसरी पैसा कमाउने ?

✎ शुभबिहानी२०७८ असार १२ गते, शनिबार ०९:०५ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा । पछिल्लो सयम नेपालकोे सेयर बजारमा नयाँ लगानी कर्ता धेरै थपिएका छन् । सेयर बजारमा भित्रिएका धेरैले त सेयर बजार के हो पनि बुझेका छैन्न ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आइपीओ आएपछि नेपालको सेयर बजारमा चर्चा धेरै भएको हो । गाउँ गाउँका मान्छेले पनि सेयर बजारको बारेमा बुझ्न थालेका छन् ।

अहिले आइपीओ भर्र्ने डिम्याट खाता नै करिब २४ लाख पुगेको छ । आइपीओ भर्नका लागि डिम्याट खात चाहिन्छ ।

सेयर के हो ?

कुनै ठूलो कम्पनी संञ्चालन गर्नको लागि सानो पुँजीले पुग्दैन । चलिरहेको कम्पनीलाई क्षमताबृद्धि गर्न पैसा पर्याप्त नहुन पनि सक्छ । कम्पनीको पुँजीको विभाजित इकाइको बनाईने प्रमाण नै सेयर प्रमाण हो । सेयरलाई नेपालीमा धितोपत्र पनि भनिन्छ ।

कम्पनीले जारी गरेको आइपीओ वा दोस्रो बजारबाट किनेको पैसा किन्ने र बेच्ने प्रक्रिया नै सेयर बजार हो ।

साधारण सेयर (आईपीओ) भनेको के हो ?

सर्वसाधरणबाट पैसा संकलन गर्न पहिलोपटक जारी गरिने प्राथमिक सेयर साधारण सेयर हो । पहिलोपटक सार्वजनिक गरिने सेयर साधारण सेयर हो भने त्यसपछि कारोबार हुने सेयर दोस्रो बजारको सेयर हो ।

सेयर बजारबाट कसरी पैसा कमाउने ?

सेयर बजारमा पैसा कमाउन बजारमा हल्ला भए जस्तो सजिलो छैन । आइपीओ भर्दा भने लगानी गरेको ३ गुणासम्म वृद्धि हुने गरको छ । खुलेको सबै कम्पनीको आइपीओ भर्दा आइपीओ पर्यो भने केही मात्रामा पैसा कमाइन्छ ।

दोसो बजारमा भने आफुले लगानी गर्ने कम्पनी कस्तो छ भनेर अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ । राम्रो कम्पनीमा आफ्नो लगानी परेन भने घाटा पनि हुनसक्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभबिहानी

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.