हेटौंडा । हेटौंडा-७ र ८ को सिमना नजिक शंकास्पद बस्तु भेटिएको छ।
शंकास्पद वस्तु रहेको भन्नै जानकारी आएको र नेपाली सेनाको डिस्पोजल टोली खबर गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन्। आज स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान हदैछ।मतदान विहान ७ बजेबाट सुरु हुदैछ।