Facebook Twitter Pinterest काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।