शिक्षक सेवा आयोग बागमती प्रदेशले कार्य सम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ । आयोगले मंगलवार सबैभन्दा बढी अंक प्राप्त गर्ने विभिन्न जिल्ला,तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरूको बढुवा नामावली प्रकाशन गरेको हो ।
आयोगका अनुसार एकैपटक ११५ जना शिक्षक बढुवाका लागि सिफारिस भएका छन्।