Facebook Twitter Pinterest प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।