• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

✎ शुभसमय२०७९ माघ १२ गते, बिहीबार १६:२० 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। आम निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनको समीक्षा, गठबन्धन सरकारले गरिरहेका काम तथा विभिन्न पार्टीसँग गर्न लागिएको एकताका विषयमा छलफल गर्ने तयारी छ।

यस्तै पार्टीको संगठनात्मक गतिविधिलगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको पार्टी सचिवसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।गत निर्वाचनमा संघीय संसदको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्दै सरकारको नेतृत्व गरिरहेको छ। 

बैठकमा विभिन्न पार्टीसँग एकता गर्ने विषयमा भएका प्रगतिबारे पनि छलफल हुनेछ। माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी तथा नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गर्न कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोली बनाएको यियो।

बैठकमा एकताका विषयमा भएको प्रगतिबारे वार्ता टोली संयोजक महराले स्थायी कमिटीलाई जानकारी गराउने बताइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.