हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।
सम्वन्धित समाचार
Add A Comment