: बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउँदैछ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै मन्त्रीहरूको नियुक्ति तथा शपथ गराउने तयारी छ।दलहरू अहिले क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन्। बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री थप मन्त्री पठाइनेछ। अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री छन्।
सम्वन्धित समाचार
Add A Comment