हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत भोली हुने निर्वाचनका लागि हेटौंडा-७ को नागस्वती मतदान केन्द्रबाट ४६४ जनाले मतदाता परिचयपत्र लागेका छना। हिजो र आज परिचयपत्र वितरण गरिएकोमा जम्मा ४६४ जनालाई परिचयपत्र वितरण गरिएको नागस्वती मावि मतदान केन्द्रका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए।
पुडासैनीका अनुसार जम्मा आएको ९३६ मतदाता परिचयपत्र मध्ये दुई दिनमा ४६४ जनाले परिचयपत्र बुझेर लगेको बताए। मतदाता परिचयपत्र लैजानेमा २०७ महिला र २५७ पुरुष रहेको जनाइएको छ।यतानिर्वाचन आयोगले परिचयपत्र नलैजानेलेपनि सरकारी वितरण उल्लेख गरिएको कागजपत्र देखाएका मतदान गर्न सक्ने जनाएको छ ।
सम्वन्धित समाचार
Add A Comment