बागमती प्रदेशबाट डा. कार्कीको सरुवा,मन्त्रालयमा हुँदा उनको योगदान उच्च रह्यो – देवकोटा

बागमती प्रदेशबाट डा. कार्कीको सरुवा,मन्त्रालयमा हुँदा उनको योगदान उच्च रह्यो – देवकोटा

हेटौंडा - बागमती प्रदेश भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका सचीव डा. योगेन्द्र कुमार कार्कीको यहाँबाट सरुवा भएको छ । उनको सरुवा संघीय कृषि तथा पशुपंछी मन्त्रालयमा भएको हो । मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा रास्ट्रीय…

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासन हुने

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासन हुने

काठमाडौं - सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।नयाँ नक्सा…

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

मकवानपुर - कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यसैगरी संक्रमित हुनेको संख्या पनि ६७ लाख ८८ हजार भन्दा धेरै भैसकेको छ । यस्तै कोरोनाकै कारण दोस्रो…

एकाबिहानै भुकम्पको धक्का

एकाबिहानै भुकम्पको धक्का

मकवानपुर - बुधबार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । ( रातोपाटी…

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रममा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा…

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

मकवानपुर - बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह…

मकवानपुरमा आज ६१ जना कोरोना संक्रमित थपिए,मनहरीमा मात्रै २३ जना

मकवानपुरमा आज ६१ जना कोरोना संक्रमित थपिए,मनहरीमा मात्रै २३ जना

हेटौंडा - मकवानपुर जिल्लामा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मनहरीका मात्र २३ जना रहेका छन् । यसैगरी कैलाश गाउँपालिकाका २ जना रहेको र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका छन् । आज…

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

पोखरा - त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङको पढाइ सुरु भएको छ ।सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस…

बाराकी कोरोना संक्रमित महिलाको वीरगन्जमा मृत्यु

बाराकी कोरोना संक्रमित महिलाको वीरगन्जमा मृत्यु

वीरगन्ज - वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको हो । वीरगन्ज स्थित नारायणी अस्पतालको आइसियुमा…

व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी काठमाण्डौको सडकमा

व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी काठमाण्डौको सडकमा

काठमाण्डौ - लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै काठमाण्डौका सैलुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो ।उनीहरुले देशभरका…