प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नं २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै…

मकवानपुरगढी-३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी

मकवानपुरगढी-३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी भएको छ ।शुक्रबार दिउँसो करिब १२ बजेको समयमा घरमा कोहि नभएको समय पारी स्थानीय राजन भनिने पुष्पकमल सुवेदीको घरबाट चोरी भएको हो…

बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा र हिमपातको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको हो । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा…

तासिर एकेडेमीले जित्यो अखिल क्रान्तिकारी कपको उपाधि

तासिर एकेडेमीले जित्यो अखिल क्रान्तिकारी कपको उपाधि

मकवानपुर ।अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ ।मंगलबार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा…

विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

मकवानपुर । हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । सोमबारदेखि हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको सेमिफाईनलमा हेटौंडा ५ को…

प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारणसभा बिहीबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो ।सरकारले स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम कार्यक्रमको…

चट्याङ लागि हेटौंडामा एक जनाको ज्यान गयो

चट्याङ लागि हेटौंडामा एक जनाको ज्यान गयो

हेटौँडा- चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका वडा नं १५ कमेरोपानीमा एक जनाको ज्यान गएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका वडा नं १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको ज्यान…

स्वर्गीय साइमन योन्जनको स्मृतिमा रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ आयोजना हुने, विजेतालाई १ लाख पुरस्कार

स्वर्गीय साइमन योन्जनको स्मृतिमा रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ आयोजना हुने, विजेतालाई १ लाख पुरस्कार

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ ।बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज…

बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै दुग्ध किसानको आन्दोलन स्थगन

बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै दुग्ध किसानको आन्दोलन स्थगन

काठमाडौँ — बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने सहमति भएसँगै दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी…

हेटौंडामा टिभिएसको एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

हेटौंडामा टिभिएसको एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

राजकुमार केसीमकवानपुर । हेटौंडामा टिभिएसको मोटरसाईकल र स्कुटरप्रति ग्राहकहरुको आकर्षण बढेको छ । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा।लि।ले हेटौंडा अटोमार्टसंगको समन्वयमा हेटौंडामा सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा ग्राहकको आकर्षण बढेको हो ।आईतबारदेखि…