धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, देविडाँडामा रहेकोे धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

२१ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेकोे कुर्ले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यान्त्रिकरण हस्तान्तरण गरिएको हो…

मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

१३ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको छ ।मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

रामेछापको मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

मन्थली - रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम बुधबार शुरु भएको छ ।तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको सभाध्यक्षतामा गरिएको…

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

८ फागुन, मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योग सञ्चालनमा आएको छ ।२०७७ पुसमा मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरुप निर्मित उद्योग आज बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । गाउँमै दाना…

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

गोविन्द शर्मा तिमल्सिना १० माघ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३, बाबियोडाँडा निवासी प्रेम प्रसाद तिमल्सिना (कुबेर) ले केराको बोटबाट कागज उत्पादन गरेका छन् । केराको फल काटेपछि तेसै फालिने केराको बोट्बाट तिमल्सिनाले कागज…

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम

०५,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, कालिखोलामा संचालन भएको ३ दिने तालिमको बुधबार समापन गरिएको छ । तालिममा दुध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरताका बारेमा प्रशिक्षण तथा छलफल गरिएको थियो । केन्द्रिय दुध…

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा संचालन भएको मिल्क एनालाईजर संचालन तथा मर्मत तालिमको समापन भएको छ ।बिहिवार राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।तालिम समापन कार्यक्रमका प्रमुख…

धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु भएको छ ।राष्ट्रिय दुग्ध विकास बोर्डको आर्थिक सहयोग तथा केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालको आयोजनामा तालिम संचालन गरिएको हो ।तालिमको उद्घाटन धुलिखेल…

टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

हेटौंडा ३ असोज- टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते बिहीबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा…