बागमतीमा १७८० जना डेंगु संक्रमित फेला
समाचार समाज स्थानीय स्वास्थ्य

बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

बागमती प्रदेशमा एक हजार सात सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशमा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा साउन…

मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला
मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य

मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ४५ महिला र २७ पुरुष गरी…

डेंगु संक्रमणबाट चितवनमा थप एकको मृत्यु
मुख्य समाचार (flash news) समाचार समाज स्थानीय स्वास्थ्य

डेंगु संक्रमणबाट चितवनमा थप एकको मृत्यु

जिल्लामा थप एक जनाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।     ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका…

परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्यो : चिकित्सक संघ
मुख्य समाचार राजनीति समाचार समाज स्थानीय स्वास्थ्य

परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्यो : चिकित्सक संघ

चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर  बहिरंग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्।     नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरंग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति…

बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारको निर्णयमा चिकित्सक सङ्घको आपत्ति
मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य

बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारको निर्णयमा चिकित्सक सङ्घको आपत्ति

नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूलाई बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । २०४८ सालदेखि सरकारी अस्पतालहरूमा दरबन्दी नथपिएको र सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्थामा बिदाको दिन पनि बहिरङ्ग…

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो
समाचार समाज स्थानीय स्वास्थ्य

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार…

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस
मुख्य समाचार समाचार समाज स्वास्थ्य

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार…

नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु
समाचार समाज स्वास्थ्य

नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु

ललितपुर महानगरपालिका वडा नम्बर–२८, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, ६४ वर्षीया तामाङले…

७४ जिल्लामा फैलियो डेंगु
समाचार समाज स्थानीय स्वास्थ्य

७४ जिल्लामा फैलियो डेंगु

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार देशभरको ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमित भेटिएको हो । सन्…

जनै पूर्णिमाका दिन  क्वाँटी खाने प्रचलन,क्वाँटी किन खाने ?
मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य

जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन,क्वाँटी किन खाने ?

आज जनै पूर्णिमाका दिन विशेष खानाको रुपमा क्वाँटी खाने प्रचलन छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । वास्तवमा नेवारी भाषामा…