मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा सम्पन्न

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा सम्पन्न

हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध उद्योग स्थल बुङदलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कडेलले प्रस्तुत गर्नुभएको आगामी नीति तथा कार्यक्रम सहितको…

मकवानपुरगढी-३, मक्रान्चुलीमा अवस्थीत भानु माविले मनायो ४९ औं वार्षिकोत्सब

मकवानपुरगढी-३, मक्रान्चुलीमा अवस्थीत भानु माविले मनायो ४९ औं वार्षिकोत्सब

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.–३, मक्राञ्चुलीमा अवस्थीत भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । शुक्रबार आफ्नै प्राङ्गणमा भब्य कार्यक्रमको आयोजना गर्दै विद्यालयले उत्सव मनाएको हो ।विद्यालय ब्यवस्थापन…

हेटौंडामा अब एक सय रुपैयाँमा नै खाना खान पाईने

हेटौंडामा अब एक सय रुपैयाँमा नै खाना खान पाईने

हेटौँडा- बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको मुकाम हेटौंडामा अब एक सय रुपैयाँ मा नै खाना खान पाईने भएको छ । हेटौँडा–४, हुप्रचौरमा ‘भट्टी चुल्हो’ नामक होटलले बुधबारबाट एक सय रुपैयाँमै खाना खुवाउन सुरु…

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।साविक मकवानपुरगढी गाविसका ९ ओटा वडा तथा हाल मकवानपुरगढी गाउँपालिकाको वडा नं…

हेटौंडाको सडक विस्तारमा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश, पौष २ गते पेशी

हेटौंडाको सडक विस्तारमा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश, पौष २ गते पेशी

मकवानपुर- हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका विगतका मिसिल…

पालुङका माधव कार्कीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

पालुङका माधव कार्कीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

राजकुमार के.सी.मकवानपुर- नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले पालुङ जेसीजमा २०१५ मा जेसीज सदस्यता लिएका…

पालुङ जेसीजको जेसीज सप्ताह आइतबारदेखि सुरु

पालुङ जेसीजको जेसीज सप्ताह आइतबारदेखि सुरु

राजकुमार केसी हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजको जेसीज सप्ताह २०२५ आईतबारदेखि सुरु भएको छ । थाहा नगरपालिकाको थानाबजारमा एक कार्यक्रम बिच जेसीज अभिमुखिकरण कार्यक्रमसहित जेसीज सप्ताह २०२५को शुभारम्भ गरिएको हो…

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि ७ दिनसम्म चल्ने

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि ७ दिनसम्म चल्ने

मकवानपुर- पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजले शुक्रबार एक कार्यक्रमबिच जेसीज सप्ताह अन्तरगतको ७ दिन संचालन हुने कार्यक्रमको जानकारी गराईएको हो…

प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नं २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै…

मकवानपुरगढी-३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी

मकवानपुरगढी-३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी भएको छ ।शुक्रबार दिउँसो करिब १२ बजेको समयमा घरमा कोहि नभएको समय पारी स्थानीय राजन भनिने पुष्पकमल सुवेदीको घरबाट चोरी भएको हो…