जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्त
रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्तमा परेका छन्। आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग नजिक भएको आरोप लागेपछि साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्तमा परेका हुन्। अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय…