कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार (आज)  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते बसेको…

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ । प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो । ‘हरेक…

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सातवटै प्रदेशले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेश गरेका छन् । कर्णाली प्रदेशले हिजो मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र…

बागमतीमा चालु वर्षका योजना अलपत्र : आगामी आवको बजेट बनाउन चटारो

बागमतीमा चालु वर्षका योजना अलपत्र : आगामी आवको बजेट बनाउन चटारो

हेटौंडा ।  चालु आर्थिक वर्ष २०८१/८२ को १० औँ महिनामा प्रवेश गरेसँगै बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जुटेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउनको लागि प्रदेश सरकारले मुख्यमन्त्री बहादुर…

टुहुराको सहारा बन्दै प्रदेश सरकार

टुहुराको सहारा बन्दै प्रदेश सरकार

मकवानपुरगढी/ अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको…

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

हेटौंडा । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा…

बागमती प्रादेशिक ललितकला प्रदर्शनी

बागमती प्रादेशिक ललितकला प्रदर्शनी

काठमाडौँ । बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले नाफाद्वारा राजधानीमा आयोजित प्रदर्शनीको सोमबार उद्घाटन गर्दै नेपालको प्रतिष्ठानको उद्देश्य साकार हुँदै…

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

मकवानपुर । संविधानमा तीन तहको सरकारका निश्चित अधिकार र क्षेत्राधिकार तोकिए पनि केन्द्र, प्रदेश र स्थानीय तहबिच कतिपय आयोजना छनोटमा तालमेल र समन्वयको अभाव देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक तथा नागरिकको सहजताको दृष्टिले महत्त्वपूर्ण…

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

काठमाडौं : मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिए पनि प्रदेश संरचना भने कमजोर देखिएको छ। आफ्नो मौलिकतामा नभई संघीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठूलो आकारको बजेट ल्याएका प्रदेश…

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल…