कृष्ण गौतमको ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार र पवन चामलिङलाई पद्मश्री साधना सम्मान
२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन…