चल्न थाल्यो टिकटक
समाचार समाज स्थानीय

चल्न थाल्यो टिकटक

  सरकारले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै टिकटक चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको थियो ।…

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
समाचार समाज स्थानीय

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र…

हेटौंडा १७ मा मोटरसाइकल दुर्घटना, छतिवनका दुईजना घाइते
समाचार समाज स्थानीय

हेटौंडा १७ मा मोटरसाइकल दुर्घटना, छतिवनका दुईजना घाइते

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई युवक घाईते भएका छन्। शुक्रबार राति हेटौडा बजारबाट छतिवन तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा…

बकैया खोलाले मान्छे बगायो
समाचार समाज स्थानीय

बकैया खोलाले मान्छे बगायो

मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६ जुईना स्थित बकैया खोला तर्ने क्रममा रौतहट पौराई गाउँपालिका २  घर भई हाल  मकवानपुर बकैया-६ जसपाल स्थित फास्ट ट्याकमा काम…

हेटौँडामा पनि मनाइयो हरितालिका तीज
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

हेटौँडामा पनि मनाइयो हरितालिका तीज

नेपाली नारीको महान पर्वका रुपमा रहेको हरितालिका तिज विशेष मानिन्छ । महिलाका सुख दुःख र जीवन संघर्षका कथा सुनाउने चाडको हिन्दु धर्मावलम्बीको मुख्य पर्व हो।  तीजलाई रमाइलो पर्वको रूपमा लिइन्छ। नेपाली महिलाहरूको महान् चाड हरितालिका…

प्रकाश तामाङका लागि घर निर्माण शुरू
मुख्य समाचार समाचार समाज स्थानीय

प्रकाश तामाङका लागि घर निर्माण शुरू

भाेजपुर – हराएको ३३ वर्षपछि युट्युब च्यानल 'हेर्ने कथा' मार्फत बाहिर आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण शुरू भएको छ । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण हुने घरको पूर्वमन्त्री एवम् सांसद सुदन किराती र भूतपूर्व…

दुग्ध किसानको रकम भुक्तानी गर्न सरकारले दियाे डीडीसीलाई ६० करोड रुपैयाँ ऋण
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

दुग्ध किसानको रकम भुक्तानी गर्न सरकारले दियाे डीडीसीलाई ६० करोड रुपैयाँ ऋण

दुग्ध किसानले यस पटकको दूध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । हिजाे बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी…

चितवन, धादिङ, मकवानपुर, नवलपुरमा ठूलो वर्षा : यात्रामा सतर्कता अपनाउन आग्रह
मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

चितवन, धादिङ, मकवानपुर, नवलपुरमा ठूलो वर्षा : यात्रामा सतर्कता अपनाउन आग्रह

चितवनको देवघाट, कालीखोला, शक्तिखोर, धादिङको गजुरी, मकवानपुरको हेडौँडा, रजैया, हात्तिसुडे र आसपासका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । यस्तै नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास ठूलो वर्षा मापन भएको जल…

बागलुङ बाढी : ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्याे
समाचार समाज स्थानीय

बागलुङ बाढी : ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्याे

बागलुङ – बागलुङकाे बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेको छ । घटनास्थलभन्दा…

मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
समाचार समाज स्थानीय

मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

धनुषा – जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व र तीज आज एकैदिन मनाइँदैछ । भदौ शुक्ल तृतीया तीथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो । यस वर्ष चौथी तिथि…