आज तीजको दर खाइँदै

आज तीजको दर खाइँदै

 मकवानपुर । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ…

आजको राशिफल | आज २०८२ भदौ ८ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ भदौ ८ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा…

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

मकवानपुर । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज…

पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण

पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण

  मकवानपुर । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत…

मध्यम वर्षाको सम्भावना

मध्यम वर्षाको सम्भावना

मक्रान्चुली । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधारणतया…

नेपालले आज बंगलादेशसँग खेल्दै

नेपालले आज बंगलादेशसँग खेल्दै

मकवानपुर । साफ यू-१७ महिला च्याम्पियनसिपको नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपालको यो तेस्रो खेलमा हो । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार ५:४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेशले…

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा श्रेष्ठको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा श्रेष्ठको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । मकवानपुर प्रहरीका अनुसार रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको…

नबिललाई युरो मनीको अवार्ड

नबिललाई युरो मनीको अवार्ड

मक्रान्चुली । नबिल बैङ्क लिमिडेट युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ को बेस्ट बैङ्क फर सस्टेनेबल फाइनान्स अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड रहेको नबिल…

विद्या भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदै

विद्या भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदै

मक्रान्चुली ।  जननेता मदन भण्डरीको ७५ औँ हिरक जयन्ती मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलिएको छ। बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्घाटन हुँदैछ। दिउँसो २ बजे एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेकै…

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन्…