पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। रिजालले एमालेका जालिम मियाँलाई पाँच हजार ५२३ मतले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मियाँले २५ हजार ६१९ मत ल्याएका छन्। ​जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए। 

Uncategorized मुख्य समाचार राजनीति समाचार